दफा १६
पालना गर्नु पर्ने

१६. पालना गर्नु पर्नेः

आयोगले योजनाको तर्जुमा, अनुगमन र मूल्यांकनको लागि निर्धारण गरेको नीति, रणनीति तथा निर्देशनहरु योजना कार्यान्वयन गर्ने सम्वद्ध सबै निकायहरुले पालना गर्नु पर्नेछ ।